संविधानका आधारभूत संरचनामा परिवर्तन नगर्न हर्क साम्पाङको चेतावनी

1 hour ago 241
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता संविधानका आधारभूत संरचनामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले...
पुरा समाचार पढ्नुहोस