काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले खरिद प्रक्रिया अघि बढाएको मोबाइल फ्रिक्वेन्सी मोनिटरिङ भ्यान र सुरक्षा मुद्रण प्रेस मेसिन विलासिताका सामाग्री नभई राष्ट्रिय आवश्यकता पूरा गर्ने महत्वपूर्ण पूर्वाधार भएको बताएका छन् ।...