काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानलाई सरकारले प्राथमिक एजेन्डाका रूपमा अघि बढाइरहेको बताएकी छन्। राष्ट्रिय सभाको विनियोजन विधेयक, २०८३ सम्बन्धी छलफलमा सांसद...