सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ

1 hour ago 294

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–२, इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलालाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्।

जिल्ला बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी–२ बस्दै आएका भट्...

पुरा समाचार पढ्नुहोस