संघीय निजामती सेवा ऐनपछि प्रशासनिक संघीयता प्रभावकारी हुने मन्त्री रावलको विश्वास

1 hour ago 247
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा ऐन कार्यान्वयनमा आएपछि प्रशासनिक संघीयता थप प्रभावकारी हुने विश्वास व्यक्त गरेकी छन्। राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ सम्बन्धी छलफलका क...
पुरा समाचार पढ्नुहोस