काठमाडौँ । धनकुटामा भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–९ खुलाल टोलबाट स्थानीय २३ वर्षीय विजय राईलाई एक नाले भरुवा बन्दुकमा छर्रा लोड गरी बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ । जिल्ला प्रह...