एक क्लिकको पछाडि लुकेको डिजिटल जादु : वेब कसरी काम गर्छ ?

1 hour ago 114
काठमाडौं । हामीले दैनिक सयौं पटक ब्राउजरको एड्रेस बारमा केही शब्द टाइप गर्छौं र पलभरमै आँखा अगाडि पूरा पेज तयार भइसकेको हुन्छ । तर यो प्रक्रियाभित्र इन्टरनेटको एक जटिल तर सुव्यवस्थित संसार लुकेको छ । मोजिला डेभलपर नेटवर्क (MDN) को प्रसिद्ध गाइड "हाउ ...
पुरा समाचार पढ्नुहोस