इटहरीमा ब्राउन सुगरसहित युवा पक्राउ, जाली नोट बरामद

1 hour ago 67
सुनसरी :  लागू औषध ब्राउन सुगर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इटहरी उपमहानगरपालिका–१८ पटेर्वा क्षेत्रमा एक युवक पक्राउ परेका छन् । हिजो जेठ २० समयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय
पुरा समाचार पढ्नुहोस