अत्यधिक गर्मीले जनजीवन प्रभावित, तापक्रम ४० डिग्री पुग्यो

1 hour ago 53
गाईघाट। मनसुनको पूर्वसन्ध्यामा मौसममा आएको परिवर्तनसँगै उदयपुरको त्रियुगालगायत जिल्लाका विभिन्न भू-भागमा केही दिनयता अत्यधिक गर्मी बढेर जनजीवन कष्टकर बन्न थालेको छ। स्थानीय मौसमविद्हरूका अनुसार एक हप्तादेखि त्रियुगा क्षेत्रको तापक्रम ४० डिग्री सेल्सि...
पुरा समाचार पढ्नुहोस