काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्ष तथा सदस्य सचिव पदमा नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि सम्बन्धित सिफारिस समितिले इच्छुक योग्य व्यक्तिहरूबाट आवेदन माग गरेको छ। समितिले सार्वजनिक सूचनामार्फत त...