काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपिडी सेवालाई बिरामी मैत्री बनाउन १ करोड ७० लाख रुपैयाँ बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रम...