ग्रेट वाल मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी भित्र्याउँदै, यस्ता हुनेछन् फिचरहरू

1 hour ago 72

काठमाडौं। ग्रेट वाल मोटर्स (जीडब्ल्यूएम)ले नेपाली बजारमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउने भएको छ।

विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा सफल उपस्थिति बनाएको कम्पनीले अब नेपाली ग्राहकलाई पनि विश्वस्तरीय विद्युतीय सवार...

पुरा समाचार पढ्नुहोस