धवलशम्शेर राणाको नेतृत्वमा १८३ नेताद्वारा राप्रपाबाट सामूहिक राजीनामा

59 minutes ago 25
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र ठुलो राजनीतिक हलचल देखिएको छ। महामन्त्री तथा डा. धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेता तथा पदाधिकारीहरूले पार्टीबाट सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने समूहले आज आयोजित एक भेलामार्...
पुरा समाचार पढ्नुहोस