सन् १९६६ को फिफा विश्वकप इंगल्याण्डमा आयोजना हुने निधो भएको थियो। ११ जुलाईबाट खेल हुने तय भए पनि २० मार्चबाट विश्वकप ट्रफी वेस्टमिनस्टरस्थित हलमा प्रदर्शनमा राखिएको थियो। त्यहीँ बेला ट्रफी चोरी भयो। चोरी भएको एक सातापछि उक्त ट्रफी कुकुरले फेला पारेको...