बाँदरको समस्यालाई गिजोल्ने होइन, समाधानमा लम्किने हो!

1 hour ago 82
देशमा बाँदरको समस्या भने दिनानुदिन बढ्दै छ। मानिसहरू गाउँ छोड्न, अदालतको ढोका ढकढक्याउन विवश भएको र निर्वाचनको मुद्दा समेत बाँदर बनेको छ। यस अवस्थामा राज्यले समाधानको लागि अविलम्ब ठोस कदम चाल्नुपर्ने देखिन्छ।
पुरा समाचार पढ्नुहोस