नवीकरणमा नआउँदा दूरसञ्चार प्राधिकरणद्वारा टीपी लिंक नेटवर्कको अनुमतिपत्र खारेज

1 hour ago 91

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पोखरास्थित इन्टरनेट सेवा प्रदायक संस्था टीपी लिंक नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ। पोखरा-८ मा मुख्य कार्यालय रहेको कम्पनीले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि खारेज गरिएको प्राधिकरणले बिहीबा...

पुरा समाचार पढ्नुहोस