मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, एसियाली खेलकुदमा छनोट भइसकेका छन् दुवै टोली

1 hour ago 37

काठमाडौं। नेपाली क्रिकेट टोलीले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्ता दिएको हो।

छनोटको समूह ‘ए’बाट यी दुवै टोलीले सेमिफाइनलमा स्थ...

पुरा समाचार पढ्नुहोस