तेस्रो विवाह गर्दै आमिर खान, आउँदो महिना गौरीसँग विवाहको चर्चा

1 hour ago 55

मुम्बई । बलिउड अभिनेता आमिर खान तेस्रो विवाहको तयारीमा जुटेको चर्चा सुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र प्रेमिका गौरी स्प्राटले सम्बन्धलाई विवाहको रुप दिने तयारी गरेका हुन् । यी दुवैजना लामो समयदेखि सम्बन्धमा छन् । आमिरले ६०औँ जन्मदि...

पुरा समाचार पढ्नुहोस