रसुवागढी जलविद्युत आयोजना शुक्रबारदेखि बन्द गरिने, पुनर्निर्माण सम्पन्न गर्न तीन साता

1 hour ago 40

काठमाडौं। १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना भोलिदेखि तीन साता बन्द गरिने भएको छ।

पुनर्निर्माण सम्पन्न गरेर आगामी वर्षायाममा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न भन्दै आयोजना शुक्रबारबाट असार १३ गतेसम्मका लागि बन्द गर्न लागिए...

पुरा समाचार पढ्नुहोस