सुपर तमोर जलविद्युत आयोजना ग्लोबल आइएमईको अगुवाइमा बन्ने, ६ बैंकको १९ अर्ब लगानी

1 hour ago 56

काठमाडौं। १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा १९ अर्ब रुपैयाँ ऋण लगानी हुने भएको छ।

ग्लोबल आइएमई बैंकको अगुवाइमा सिद्धार्थ, लक्ष्मी सनराइज, प्रभु, कृषि विकास र नेपाल एसबिआई बैंकले आयोजनामा ७५ प...

पुरा समाचार पढ्नुहोस