मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

1 hour ago 67
धनुषा । मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्यांक छ ।  मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिए। स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय...
पुरा समाचार पढ्नुहोस