काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको ‘सुपर तमोर जलविद्युत् आयोजना’का लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस ...