धवलशमशेर राणाद्वारा नयाँ राष्ट्रवादी अभियानको घोषणा

3 days ago 61
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशमशेर राणाले नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्।  आइतबार काठमाडौँमा आयोजित असन्तुष्ट राप्रपा नेताहरूको छलफलपछि उनले आगामी राजनीतिक यात्राबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्। ...
पुरा समाचार पढ्नुहोस