धितोपत्र बोर्डको प्रतिबद्धता : नेप्से पुनर्संरचना, एनआरएन र पेन्सन कोषको सहभागिता

3 weeks ago 95

२५ जेठ काठमाडौं । पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड ३४ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष उत्तरकुमार खत्रीले पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउने...

पुरा समाचार पढ्नुहोस