नक्कली कल पहिचान गर्ने गुगलको नयाँ फिचर, यसरी जोगिन्छन् प्रयोगकर्ता

1 week ago 100
काठमाडौं । गुगलले एन्ड्रोइड १७ को ठूलो अपडेट सार्वजनिक हुनुअघि नै केही नयाँ सुरक्षा तथा उपयोगी सुविधाहरू ल्याएको छ । यीमध्ये ठगीपूर्ण कलहरू पहिचान गर्ने उन्नत प्रणाली, Google Photos मा नयाँ सुधारहरू, Circle to Search को अपडेट तथा Google Play Books मा...
पुरा समाचार पढ्नुहोस