नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

2 days ago 36
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट फरार भएका दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपाल...
पुरा समाचार पढ्नुहोस