नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

1 hour ago 111
काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित गरेको छ । बैंकका अनुसार हाल बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि पहिलो चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले...
पुरा समाचार पढ्नुहोस