नयाँ निजामती ऐनको प्रभाव कि आशंकाको परिणाम ? प्रस्तावित ३०–५५ व्यवस्थाको चर्चाबीच एक सातामै ४८ कर्मचारीले किन दिए राजीनामा ? काठमाडौँ । संघीय निजामती सेवा ऐनमा ३० वर्ष सेवा अवधि पूरा गरेका तथा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने र ३० ...