काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विश्लेषण साझा गर्दै उनले परम्परागत ...