काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) को मुख्यालयबाहिर बिहीबार साँझ एक तिब्बती अधिकारवादीले आत्मदाह गरेका छन्। ‘स्वतन्त्र तिब्बत’ (फ्री तिब्बत) को माग गर्दै शरीरमा आगो लगाएका ती व्यक्तिको अस्पताल पुर्याएलगत्तै म...