विचौलियाले पर्दा पछाडिबाट गर्ने भ्रष्टाचारमा पनि सरकारको नजर, रोक्न कानुन संशोधन हुँदै

43 minutes ago 41

काठमाडौं। सरकारले उच्च ओहोदाको व्यक्ति तथा विचौलियाले पर्दा पछाडिबाट कानुनी छिद्रको उपयोग गर्दै निर्दोष सहयोगीमार्फत गर्ने भ्रष्टाचार रोक्न कानुन संशोधन गर्ने भएको छ।

कृत्रिम वुद्धिमता (एआई), सिस्टम ह्यक तथा सफ्टवेयर बनाएर गरिने नीतिगत त...

पुरा समाचार पढ्नुहोस