बैंकिङलगायत ८ उपसमूहले ८.३० अंकले घटाए नेप्से, ४ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच

47 minutes ago 27

काठमाडौं। सेयर बजार परिसूचक ८.३० अंकले घटेको छ। बैंकिङ, होटल, लगानी, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य र म्युचुअल फण्ड उपसमूहले नेप्से शुक्रबार २६५३.४० अंकमा झारेका हुन्।

बैंकिङ सूचक सबैभन्दा धेरै ०.९६ प्रतिशतले ओरालो लागेको छ।...

पुरा समाचार पढ्नुहोस