नवीकरण नगरेका सात प्रसारण संस्थालाई सात दिनभित्र सम्पर्क गर्न विभागको आग्रह

2 weeks ago 51

काठमाडौं । सूचना तथा प्रसारण विभागले इजाजतपत्र नवीकरण नगरी सञ्चालनमा रहेका सात प्रसारण संस्थालाई सात दिनभित्र विभागमा सम्पर्क गर्न आग्रह गरेको छ।

विभागले बिहीबार एक सूचना जारी गर्दै राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम न...

पुरा समाचार पढ्नुहोस