नागढुंगा-नौबिसे सुरुङमार्ग साउनदेखि सञ्चालनमा आउने: परीक्षण तीव्र, यस्तो छ गुड्ने सवारीको शुल्क

2 weeks ago 95
काठमाडौं। नेपालको बहुप्रतिक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि व्यावसायिक रूपमा सवारीसाधन सञ्चालनका लागि खुला गरिने भएको छ। यो सुरुङमार्ग सञ्चालनमा आएसँगै नौबिसे-नागढुंगा सडकखण्डमा वर्षौँदेखि हुँदै आएको सवारी जाम र आउजाउको सास्ती धेर...
पुरा समाचार पढ्नुहोस