नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष संचालन गर्ने सम्झौता

2 weeks ago 53

काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरुको अवकाश कोष व्यवस्थापन तथा संचालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।

बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्त...

पुरा समाचार पढ्नुहोस