नीति कार्यक्रम आजदेखि छलफल सुरु

1 hour ago 77
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।  महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक...
पुरा समाचार पढ्नुहोस