काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेकपा सांसद महेन्द्रबहादुर शाहीले संसद् सञ्चालनको शैली र पछिल्ला राजनीतिक विवादप्रति गम्भीर टिप्पणी गरेका छन्। बैठकमा बोल्दै उनले संसद्लाई जबरजस्ती अघि बढाउने प्रयासले अपेक्षित परिणाम नदिने भन्दै संसदीय मर्यादा र प्रक्...