इटहरी : प्रिमियर ग्लोबल स्कुल, इटहरीले कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूका लागि आयोजना गरेको एक साताव्यापी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
जेठ २८ गतेदेखि असार २ गतेसम्म सञ्चालन गरिएको ‘ओरिएन्टेसन विक’ अन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक, व्य...