नेपाल टेलिकममा अर्बौंको खरिद खेल, निमित्त एमडीसहित दुई अधिकारीविरुद्ध अख्तियारमा उजुरी

3 weeks ago 74
काठमाडौं । नेपाल टेलिकममा अर्बौं रुपैयाँ बराबरका खरिद प्रक्रियामा अनियमितता, मिलेमतो तथा कमिसन कारोबार भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। अख्तियारमा परेको उजुरीमा नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोल...
पुरा समाचार पढ्नुहोस