नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न मन्त्रालयद्वारा समिति गठन

2 weeks ago 49

काठमाडौं। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न सूचना तथा सञ्चार मन्त्रालयले चार सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट डा. स...

पुरा समाचार पढ्नुहोस