नेपाल प्रेस युनियनको ३५औँ स्थापना दिवस आज, काठमाडौँमा विधान महाधिवेशन हुँदै

2 weeks ago 53

काठमाडौँ– नेपाल प्रेस युनियन ले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्नो ३५औँ स्थापना दिवस मनाइरहेको छ। दिवसका अवसरमा युनियनका शाखाहरूले विविध कार्यक्रम सञ्चालन गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजन...

पुरा समाचार पढ्नुहोस