नेपाल-भारत सीमा पार गर्न अब परिचयपत्र अनिवार्य, जोगबनी नाकामा चेकजाँच शुरु

3 weeks ago 106

विराटनगर । जोगबनी हुँदै नेपाल–भारत आवतजावत गर्ने दुवै देशका नागरिकले अब अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ। सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले जोगबनी प्रवेश गर्ने नेपाली नागरिक तथा भारतबाट नेपाल आउने भारतीय नागरिकको परिचयपत...

पुरा समाचार पढ्नुहोस