नेपाल-भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुष मृत फेला, हातको बालामा लेखिएको छ ‘जगन राउत’

2 weeks ago 92
सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका-१ सितलपुर टोल नजिकै पर्ने नेपाल-भारत सीमास्थित दशगजा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलबार दिउँसो करिब ३ बजेर १० मिनेटको समयमा इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको गस्ती टोलीले नियमित गस्ती ...
पुरा समाचार पढ्नुहोस