काठमाडौं। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद गैरे नेतृत्वको प्यानलले प्रभावशाली जित हासिल गरेको छ। निर्वाचन समितिका अनुसार अध्यक्षसहित कार्यसमितिका अधिकांश ...