नेपाल सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाउँदैछ- अर्थमन्त्री स्वर्णिम वाग्ले
1 week ago
71
‘नेपाल सरकारको आफ्नै ह्वाट्सएफजस्तो म्यासेजिङ सर्भिस आफैले हेर्न पाएँ, सजिलै स्क्यान गर्न सकिनेजस्ता सुरक्षित छ, डकुमेन्ट सेयर गर्न सकिन्छ, तपाईं हामीले गर्ने संवाद अब विदेशी सर्भरमा गएर बस्दैन,’ उनले भने।