नेपालको कृषि क्षेत्र अत्यन्तै बहुआयामिक छ। कृषि र पशुपालन नेपालको ग्रामीण क्षेत्रको खाद्य सुरक्षा, पोषण र जीविकोपार्जनको प्रमुख स्रोतका रूपमा रहँदै आएका छन्। तर नेपालमा कृषि बाली तथा वस्तुको उत्पादन लागत उच्च भएकाले धेरैजसो कृषि व्यवसायबाट कृषकहरूले ...