राज्य सञ्चालन सजिलो काम होइन। आधुनिक राज्य व्यवस्था सञ्चालन झन् जटिल बन्दै गइरहेको अवस्थामा प्रशासनिक संयन्त्रलाई सक्षम, परिणाममुखी र क्रियाशील बनाउनु प्रत्येक राष्ट्रको आवश्यकता हो। यही आवश्यकताबाट ‘ल्याटरल एन्ट्री’ भन्ने अवधारणा विकसित भएको हो। यसक...