काठमाडाैं। आकर्षक सेवा सुविधा र राम्रो रोजगारीको मोहमा नेपाली चिकित्सकहरूले धमाधम बाहिरी मुलुक रोज्न थालेपछि देशमा चिकित्सक पलायनको डरलाग्दो तथ्यांक बाहिरिएको छ। नेपाल मेडिकल काउन्सिलले वार्षिक रूपमा झन्डै दुई हजारको संख्यामा चिकित्सकीय दर्ता प्रमाणप...