नेपालमा जीवन बिमा क्षेत्रमा सुशासन र पारदर्शिता: आधुनिक वित्तीय प्रणालीको मेरुदण्ड

4 days ago 42
जगत नाथ फुयल ​नेपालको वित्तीय बजारमा पछिल्ला वर्षहरूमा जीवन बिमा व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ। गाउँदेखि सहरसम्मका आम नागरिक आफ्नो भविष्य सुरक्षित गर्न, नियमित बचत गर्न र परिवारलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिन जीवन बिमातर्फ आकर्षित
पुरा समाचार पढ्नुहोस