नेपालमा योगको व्यापक प्रचार भए पनि नागरिकले पूर्ण लाभ लिन सकेनन्: मुख्यसचिव अर्याल

2 weeks ago 76
काठमाडौं। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले योगको महत्त्वबारे व्यापक प्रचार–प्रसार भए तापनि आम नागरिकले अझै यसबाट पूर्ण लाभ लिन नसकेको बताएका छन्। १२औँ विश्व योग दिवसका अवसरमा दशरथ रङ्गशालामा आयोजित विशेष कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले ...
पुरा समाचार पढ्नुहोस